+

मलेसियासँगको महिला क्रिकेट शृंखलाका लागि १८ खेलाडी छानिए

२०८० वैशाख  ३१ गते २०:२५ २०८० वैशाख ३१ गते २०:२५
मलेसियासँगको महिला क्रिकेट शृंखलाका लागि १८ खेलाडी छानिए

३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मलेसियासँग हुने महिला क्रिकेट शृंखलाको तयारीका लागि खेलाडीको प्रारम्भिक छनोट गरेको छ ।

क्यानले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

टिमको तयारीका लागि क्यानले राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक सामसन जंग यसअघि नै जिम्मेवारी दिएको थियो ।

नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले १५ जेठदेखि पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

प्रारम्भिक छनोटमा परेका खेलाडीहरू :

नेपाल भर्सेस मलेसिया नेपाली महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय