+
+

लुम्बिनीको दोस्रो अधिवेशन जेठ १२ गते आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १९:०१

१० जेठ,दाङ। लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशन जेठ १२ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गते शुक्रबार दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरेका हुन् ।

प्रदेश सभाले सूचना जारी गर्दै दोस्रो तथा बजेट अधिवेशनका लागि बैठक आह्वान गरिएको जनाएको हो ।

लुम्बिनीमा दोस्रो प्रदेश सभाको पहिलो हिउँदे अधिवेशन वैशाख १९ गते अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?