+
+

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य : लोसपा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १७:२५

१७ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत गरेका छन् ।

अध्यक्ष महन्थ ठाकुरले बक्तव्य जारी गर्दै विधेयक प्रमाणीकरणले राज्यविहीनताको पीडामा मलहम लगाउने काम भएको उल्लेख गरेका छन् ।

‘यसले खासगरी राज्यविहिनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकता सम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ’, बक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?