+
+

गाउँपालिकाहरुलाई सहयोग गर्न महानगरले ३५ वटा एम्बुलेन्स खरिद गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १३:५६

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका विभिन्न गाउँपालिकाहरुमा एम्बुलेन्स किनेर सहयोग गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको हो ।

आइतबार महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट मागको आधारमा गाउँपालिकाहरुलाई एम्बुलेन्स उपलब्ध गराइने छ । एम्बुलेन्स खरिदका लागि ७ करोड रकम विनियोजन भएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?