+
+

नुवाकोटको बाहुन बेंसीमा रोपाइँको रौनक (तस्वीरहरू )

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० असार १५ गते १९:५४

१५ असार, काठमाडौं । आज १५ असार । देशका धेरै क्षेत्रमा धान रोप्न किसान व्‍यस्त छन् ।

यस वर्ष पहाडी भूभागमा समयमै पर्याप्त वर्षा भएका कारण किसानलाई धान रोप्न सजिलो भएको छ ।

धान रोपाइँका बेला हिलोमा काम गर्ने र त्यही हिलो एकअर्कालाई छ्यापेर खुशियाली साटासाट गरेका छन्।

शुक्रबार नुवाकोटको बाहुन बेंसीमा गरिएको एउटा रोपाइँमा खेतालाहरुले आपसमा हिलो खेलेर रमाइलो गरे ।

हेर्नुहोस् तस्वीरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?