+
+

पूजा गर्न भोलि पशुपति जाँदै ओली

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते २०:२१

२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पशुपति पुगेर विशेष पूजा गर्ने भएका छन् ।

बिहान ९ बजे पत्नी राधिका शाक्यसहित पशुपति पुगेर उनले पूजा गर्ने तयारी गरेको ओलीको सचिवालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?