+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मूल्यवृद्धिको चापमा काठमाडौं उपत्यका, हिमालमा कम

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १३:०३

२५ असार, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनाको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । यसको प्रभाव भूगोलगत रुपमा हेर्दा काठमाडौं उपत्यका सबैभन्दा बढी मूल्यवृद्धिको चापमा देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.१९ प्रतिशत देखिन्छ । जेठ मसान्तसम्म तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशतको मुद्रास्फीति रहेको छ ।

गत वर्षको यही अवधिमा भने काठमाडौंमा ८.३२, तराईमा ८.२९, पहाडमा ९.२८ र हिमालमा ९.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?