+
+

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत दुवै योजनाले प्रस्ताव गरे लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १२:४६

१५ साउन, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटै सामूहिक लगानी योजनाले लाभांश प्रस्ताव गरेका छन् ।

आइतबार बसेको कोष व्यवस्थापक लक्ष्मी क्यापिटलको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०८९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

लक्ष्मी सनराइज बैंकको कोष प्रवद्र्धक र लक्ष्मी क्यापिटल कोष व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगतको लक्ष्मी उन्नति कोषको इकाइधनीले ९.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै लक्ष्मी इक्विटी फण्डले इकाइधनीलाई ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?