+
+

कमला नदीको बाढीमा श्रीमान्–श्रीमती नै बेपत्ता 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १७:२६

२३ साउन, जनकपुरधाम । धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहका अनुसार मंगलबार दिउँसो १ बजे दम्पतीलाई नै नदीले बगाएको हो ।

कमला ब्यारेज नजिक नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा दुवै जनालाई  बाढीले बगाएको र खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक साहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?