४ भदौ, काठमाडौं । समाजवादी मोर्चाले सातै प्रदेशमा भेला गर्ने भएको छ ।
मोर्चाको सोमबार बसेको बैठकले भेलाको मितिहरु तोकेको छ ।
जसअनुसार ८ भदौमा मधेश प्रदेशमा, १२ भदौमा लुम्बिनी, १३ गते सुदूरपश्चिम, १४ गते कण्नर्नली १५ गते गण्डकी र २ गते बागमती प्रदेशमा भेला हुनेछ ।
कोशी प्रदेशको भेला भने २५ भदौमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4