+
+

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते ७:०७
फोटो इप्रका मुग्लिन

१४ भदौ, चितवन । पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोले मुग्लिन-नारायणगढ सडक बन्द भएको हो ।

अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ । सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो हटाएर नसकुन्जेलसम्म सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?