फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको गजुरी गाउँपालिका-२ मा खसेको पहिरो पन्छाएसँगै नागढुंगा-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
- सोमबार बिहान पौने ६ बजे खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक प्रहरीको पहलमा पूर्ण रूपमा खुलाइएको हो ।
- सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
१ भदौ, काठमाडौं । पहिरो पन्छाएसँगै नागढुंगा-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुक्खा पहिरो खस्दा सोमबार बिहान पौने ६ बजेदेखि दुईतर्फी सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4