+
+

यु–१९ च्याम्पिपयनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १३:२३

१० असोज, काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपमा नेपालले फाइनल पुग्न बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह बीको विजेता टिम भारतसँग खेल्न लागेको हो । पहिलो सेमिफाइनल खेल बुधबार नै पाकिस्तान र भुटानबीच हुनेछ ।

पहिलो सेमिफाइनल १ः३० बजे दशरथ रंगशालामा हुनेछ ।

डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध जित निकाल्न सके नेपाल उपाधि नजिक पुग्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?