२६ असोज, काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार भएको छ । सरकारले विमान चार्टर गरेर उद्धार थालेको हो । केहीबेर अगाडि २५३ जना काठमाडौंमा आइपुगेका छन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4