 
																			१४ असोज, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर खरिद बिक्री भइरहेको छ ।
मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य एक लाख १६ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १६ हजार ५ सय रुपैयाँ थियो ।
यस्तै, मंगलबार तेजावी सुनको प्रतितोला मूल्य एक लाख १५ हजार ४५० रुपैयाँ तोकिएको छ । सोमबार एक लाख १५ हजार ९५० रुपैयाँ तोलामा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै तोलामा १ हजार ४ सय २० रुपैयाँमा चाँदीको खरिद मूल्य कायम भएको छ । मंगलबार १ हजार ४ सय १० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4