+
+

गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १८:२२

१६ कात्तिक, काठमाडौं। गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका उपसचिव विश्वामित्र कुइँकेल बझाङको प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

हेर्नुहोस् सरुवा सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?