+
+

९ जना उपसचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १२:५४

२१ चैत, काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालय अन्तरगत काम गरिरहेका ९ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको हो ।

विमानस्थल अध्यागमन कार्यालयमा ३ जना र अध्यागमन विभागमा नयाँ एक जना नयाँ उपसचिव खटाइएको छ ।

नयाँ मन्त्रीहरु आएसँगै उपसचिवहरुको सरुवा हुने क्रम बढेको छ भने सहसचिवहरुको अन्तर मन्त्रालय सरुवाका लागि तयारी सुरु भएको छ ।

६ चैतमा गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाउँदै ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू फेरेको थियो ।

हेर्नुस् सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?