रसुवा बाढीका कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
२०८३ भदौ १० गते १८:१३ अगाडि
उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी छन् ।