+
+
Shares

७ सीडीओसहित ५८ कर्मचारीको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १९:१६

२६ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ५८ जना कर्मचारीहरूको सरुवा गरेका हुन् ।

मुस्ताङ, डोटी, दैलेख, गुल्मी, रोल्पा, जुम्ला, पाँचथरमा नयाँ सीडीओ पठाइएको हो ।

मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दिपक पौडेल, गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई सीडीओ बनाएर पठाइएको हो ।

यस्तो छ सरुवा भएका ५८ जनाको सूची :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?