१३ वैशाख, काठमाडौं । सहसचिव पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले लिएको बुधबार विभिन्न सेवा तथा समूहतर्फको नतिजा सार्वजनिक गरेको हो ।
प्रशासन, न्याय समूह, सरकारी वकिल समूह, लेखापरीक्षण र परराष्ट्र सेवा तर्फको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ ।
आयोगले प्रशासनसेवा तर्फ तीन ९ सहित न्याय, सरकारी वकिल, परराष्ट्र र लेखापरीक्षण समूहतर्फ एक–एक जनाको नाम सिरफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4