+
+

लक्ष्मीपूजापछि झलमल्ल काठमाडौं (तस्वीरहरु)

चन्द्रबहादुर आले, शंकर गिरी, आर्यन धिमाल चन्द्रबहादुर आले, शंकर गिरी, आर्यन धिमाल
२०८० कात्तिक २६ गते २०:१३

२६ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजा आज राजधानी काठमाडौं शहर झिलिमिली छ ।

साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन् । शहरका हरेकजसो घर झिलिमिली बत्तीले ढाकिएका कारण सिंगो शहर नै धपक्कै बलेजस्तो देखिएको छ ।

उपत्यकाका व्यक्तिगत घरसँगै उद्योग, कलकारखाना, कार्यालय, सपिङ मल पनि झिलिमिली बत्तीले सजाइएको छ ।

हेर्नुहोस् तस्वीरहरु 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?