+
+

सत्तागठबन्धनका तर्फबाट सरकारलाई उपेन्द्र यादवका ५३ बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १६:३९

२७ मंसिर, काठमाडौं । सत्तागठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव पेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको चार दलिय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेबारी दिएको थियो ।

यादवले बुधबार ५३ वटा बुँदा सरकारले गर्नुपर्ने कामहरू सुझाव पेश गरेका हुन् ।

यादवले संघीयता कार्यान्वयन सम्बन्धमा आठवटा, संविधान संशोधनसम्बन्धमा एउटा, सामाजिक न्यायको हकसम्बन्धमा चारवटा, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धमा एउटा, शिक्षासम्बन्धमा सातवटा, स्वास्थ्यसम्बन्धमा तीनवटा, कृषिसम्बन्धमा सातवटा र उद्योगसम्बन्धमा २१ वटा बुँदा समेटिएका छन् ।

हेर्नुहोस् यादवले पेश गरेका बुँदाहरू: 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?