+
+

मुक्तिनाथ विकास बैंकले बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १०:२९

६ पुस, काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यस्तै सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांशसहित कम्पनीले कुल १०.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । यसअघि गत आर्थिक वर्ष बैंकले १३.५० प्रतिशत बोनस र ०.७१ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?