+
+

बाराको निजगढमा बाघको आतंक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १२:०२

४ माघ, बारा । बाराको निजगढ नगरपालिकामा बाघले आतंक मच्चाएको छ ।

नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का बासिन्दाको गोठका वस्तु बाख्रा नै बाघले मारेको भन्दै स्थानीयबासिन्दाले सहयोगमा अपिल गरेका छन् ।

पाटेबाघले गएराति मात्रै जयबहादुर सिं र सुमन जिम्बाका बाख्रा, सुकबहादुर थिङ्गको गोरु, दूध कान्छाका २ वटा गाई र श्याम बन्जाङको २ वटा पाडा मारेको स्थानीयबासिन्दाले बताएका छन् ।

समयमा नै बाघ नियन्त्रणामा निलए गाउँका बासिन्दा र केटाकेटीको जीवन नै जोखिममा पर्ने खतरा रहेको जयबहादुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?