७ माघ, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिको बैठक स्थगित भएकोछ ।
आज बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।बैठक सञ्चालनका लागि १४ जना आवश्यक हुनुपर्नेमा १० जना सांसद मात्रै उपस्थित थिए ।
कोरम नपुगेपछि आजका लागि तय भएको बैठक यही माघ १४ गते दिउँसो १ बजेका लागि सारिएको छ ।
बैठकमा अनुगमन मूल्यांकनसम्बन्धी विधेयक एजेन्डा रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4