+
+

‘होन्डा छ साथ साथ’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १७:०८

काठमाडौं । नेपालका लागि होन्डाको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ प्रालिले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

‘होन्डा छ साथ साथ’ योजनामा होन्डाको कुनै पनि दुई पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्क्र्याच कुपन मार्फत ७ हजार रूपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

यो योजना १४ माघदेखि १४ फागुनसम्म लागु हुने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?