+

कुशल भुर्तेल १३ रनमा आउट

२०८० माघ  २९ गते १३:५६ २०८० माघ २९ गते १३:५६
कुशल भुर्तेल १३ रनमा आउट

२९ माघ, काठमाडौं । क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका कुशल भुर्तेल डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भएका हुन् । बल स्टम्पमा लागेर बाउन्ड्री रेखासम्म पुगेको थियो ।

कुशल आउट हुँदा नेपाल ४.५ ‌ओभरमा १ विकेटको क्षतिमा ४५ रनको स्थितिमा छ ।

नेपाल भर्सेस क्यानडा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय