+
+

क्यानले सार्वजनिक गर्‍यो नेपाल ए टिमका सम्भावित ३६ खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १८:१९

२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल ए टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

यी ३६ जनामध्येबाट १६ जनाको ए टिम बनाउने क्यानको तयारी छ ।

ए टिममा राष्ट्रिय टिमबाट खेलिसकेका विनोद भण्डारी, विवेक यादव, सन्दीप जोरा, प्रतिश जिसी, दिलीप नाथ, बसिर अहमद, मैसम ढकाल लगायत छन् ।

प्रधानमन्त्री कप र यू-१९ प्रतियोगिता र  अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको  प्रदर्शनका आधारमा उनीहरु ३६ जनाको प्रारम्भिक टोलीमा परेका हुन् ।

हेर्नुहोस सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?