+
+

आजपाका उपमहासचिव कुशवाहसहितका नेता एमालेमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १२:५६

१० फागुन, काठमाडौं । पूर्व प्रदेश सभा सदस्य एवम् आम जनता पार्टी (आजपा)का उपमहासचिव कुन्दन कुशवाहसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आजपाका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाह, सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

आज केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्माले उनीहरुलाई स्वागत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?