+
+

नामिबियाविरुद्ध खेलमा फर्कियो नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १४:४८

१८ फागुन, काठमाडौं ।  तेस्रो टी–२० आईमा नेपाल खेलमा फर्किएको छ । दीपेन्द्रसिंह ऐरीले १५ औं ओभरको पहिलो बलमा नामिबियाका जेजे स्मिथ र लगत्तै अर्को बलमा जान निकोल लोफ्टीलाई आउट गरेपछि खेलमा नेपालले बलियो पकड जमाएको छ ।

१७ औं ओभरको पहिलो बलमा अभिनाश बोहराले जान फ्रेलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा हाबी बनेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नामिबियाले १७ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १४० रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?