+
+

विस्फोटक ब्याटिङ गरेका कुशल आउट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १२:५३

२२ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका कुशल मल्ल आउट भएका छन् ।

११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाएर उनी आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १७.१ ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको छ ।

यसअघि दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए ।

ओपनर आरिफ शेख ४७ र कुशल भुर्तेल २० रनमा आउट भए । कप्तान रोहित पौडेलले २५ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?