+
+

३ चैतमा हुने मावि तह शिक्षक पदको परीक्षा केन्द्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १६:२९

२४ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले ३ चैतमा हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ ।

आयोगले लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको हो ।

आयोगले गत ८ पुसमा माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको ४७५ रिक्त दरबन्दीको लागि विज्ञापन गरेको थियो । आयोगले माग गरेको दरबन्दीमा ४३ हजार ८८८ जनाको आवेदन परेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?