+
+

फौजदारी र भ्रष्टाचारको अभियोग लागेका मन्त्रीले राजीनामा दिनुपर्छ : प्रेम सुवाल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १२:५४

१ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले फौजदारी अभियोग र भ्रष्टाचारको आरोप मन्त्रीहरुलाई राजीनामा दिन सुझाएका छन् । तर, मन्त्रीहरु को को हुन भन्नेमा उनले केही खुलाएनन् ।

‘फौजदारी अभियोग र भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरुले आफैँ राजीनामा दिनुपर्छ । वा त्यस्ता मन्त्रीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्न जरुरी छ,’ बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘संसदमा उठेको प्रश्नमा प्रधानमन्त्री जवाफदेही हुनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?