+
+

राष्ट्रिय सभा विधायन समितिको बैठकमा प्रधानमन्त्री उपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १५:४८

२२ चैत, काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका छन् ।

सिंहदरबारमा चलिरहेको बैठकमा चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत ल्याएका योजना कार्यान्वयनबारे छलफल भइरहेको छ ।

संसदीय समितिको बैठकमा प्रधानमन्त्रीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसमेत दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?