+
+

बढुवा भएका एसपीलाई दर्ज्यानी चिह्न प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १६:३८

२३ चैत, काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक –एसपी)मा बढुवा भएका ८ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजी) बवसन्तबहादुर कुँवर र एआईजी टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

२१ चैतमा जनपदतर्फका ८ डीएसपी एसपीमा बढुवा भएका थिए । त्यस्तै प्राविधिक डीएसपीलाई पनि एसपीमा बढुवा गरिएको थियो ।

दज्र्यानी चिन्ह प्रदान गरेकाहरुो पदस्थापन भने हुन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?