+
+

चरित्र हत्या आरोपमा रश्मिला धामी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १४:२२

३ वैशाख, काठमाडौं । सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले बझाङकी रश्मिला धामीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालबाट आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरेको साइबर ब्यूरो स्रोतले जनाएको छ ।

आइतबार पक्राउ परेकी उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अनुमति माग गर्दै सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?