+
+
Shares

अमेरिका लैजाने भनेर केन्या पुर्‍याउने समूहका योजनाकार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १९:३०
जगतबहादुर तामाङ

३० वैशाख, काठमाडौं । अमेरिका लैजाने भन्दै केन्यामा पुर्‍याएर बन्धक बनाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।

मुख्य योजनाकार भनिएका जगतबहादुर तामाङ सहितका तीन जना भारतमा पक्राउ परेका हुन् । उनीहरूलाई नेपाल ल्याउन लागिएको अपराध अनुसन्धान कार्यालय, स्रोतले जनाएको छ ।

जगतबहादुर तामाङको समूहले अमेरिका लैजाने भनेर केन्या पुर्‍याएका थिए । ६ देखि ९ महिनासम्म बन्धक बनाएपछि नेपाल फर्किएका पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले टाशी शेर्पासहित ३ जनालाई केही दिनअघि मात्र पक्राउ गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?