+
+

सरकारको नीति तथा कार्यक्रम : ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १५:५१

१ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने बताएको छ ।

संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने उल्लेख छ ।

गुठी सम्बन्धी कानुन व्यवस्थित गर्ने र दोहोरो स्वामित्वको समस्या समाधान गर्ने पनि सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?