 
																			२८ जेठ, काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले पजेरो काण्डको दोस्रो रूप गण्डकीमा देखिएको टिप्पणी गरेका छन् ।
सोमबार माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । देवकोटाले फ्लोर क्रस गरेपछि एमाले प्रदेश सांसदहरूले नाराबाजी समेत गरेका थिए । तर पाण्डेले बहुमत (३१) मत पाए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले संसदीय दलका नेता अधिकारीले कांग्रेसलाई सत्ता बाहेक केही नचाहिएको बताए । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला संसद्मा प्राडो पजेरो काण्ड भएको भन्दै उनले भने, ‘त्यसको दोस्रो रूप यहाँ देखियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4