२५ असार, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको एन्फा यु–१८ युथ लिगको उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन्।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनआरटी र चर्च ब्वाइजबीच पहिलो खेल असार ३० गते हुनेछ ।
३० गते नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4