+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

अमेरिकामा एक नेपालीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १३:४८

१४ साउन, काठमाडौं। अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ ।

टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका देउभान वलीले परिवारलाई जानकारी गराएका हुन् ।

उनका अनुसार अमेरिकी समय अनुसार आइतबार बिहान करिब ५ बजे आएका लुटेराको समूहले गोली हानी हत्या गरेको हो ।

देउभान वली जिल्ला समन्व्य समितिका सदस्य समेत हुन् । उनले मृतक वलीका ७ महिनाअघिमात्र अवैध रुपमा अमेरिका पुगेका बताए ।

उनका श्रमती र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?