+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

नुवाकोटमा एकै दिन २ मोटरेबल पुल उद्घाटन

नुवाकोट सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएका पक्की पुल उद्घाटन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १४:३९

१६ फागुन, काठमाडौं । नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुल उद्घाटन भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार नुवाकोटमा ती पुल उद्घाटन गरे । नुवाकोट सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएका पक्की पुल उद्घाटन गरिएको हो ।

उद्घाटनमा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?