
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य सुरु भएको छ।
- आर्थिक वर्ष २०८२/८३ को बजेटबाट २ करोड ५२ लाख रुपैयाँ छुट्याइएको हो।
- ट्राफिक लाइटले काम नगर्दा पैदलयात्रु र सवारी चालकहरूलाई समस्या भइरहेको छ।
१७ असार, काठमाडौं । काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य सुरू भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत भौतिक पूर्वाधार मन्त्रालयले २ करोड ५२ लाख बजेट छुट्याएपछि आकाशे पुल निर्माण कार्य सुरु भएको हो ।
आकाशे पुल नहुँदा बबर महलमा जेब्रा क्रसिङ राखिएको छ भने ट्राफिक लाइट छ । तर, ट्राफिक लाइटले काम नगर्दा पैदलयात्रु र सवारी चालकलाई समस्या पर्दै आएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4