बबरमहल क्षेत्रमा बल्यो टायर, प्रहरीले गर्यो लाठीचार्ज
२०८२ चैत १४ गते १६:०५ अगाडि
माइतीघर–बबरमहल क्षेत्रमा केहीबेरदेखि अवस्था तनावपूर्ण बनेको हो ।