+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
९४ बलमा १४७ रन आवश्यक
चितवन राइनोज 2025
23/2 (4.2)
Shares

एमाले केन्द्रीय कमिटी बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १२:२५

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यी तीन प्रतिवेदन तयार पार्ने क्रममा एमालेको बैठकहरु चलिरहेको छ । मुख्यगरी विधान संशोधन एजेण्डा एमालेमा चर्को बहसको विषय बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?