+
+
Shares

डेब्यु फिल्मबाटै ढुकढुकी बनेकी ‘सैयारा’ स्टार अनीत पड्डा (तस्वीर)

२२ वर्षकै उमेरमा अनीतले बलिउडमा तहल्का मच्चाएकी छन् । फिल्ममा उनको अभिनयको पनि निकै प्रशंसा भएको छ । फिल्म रिलिज भएसँगै उनलाई पछ्याउनेको संख्या पनि ह्वात्तै बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड फिल्म 'सैयारा'ले ६ दिनमा भारतीय बक्सअफिसमा डेढकरोड भारुभन्दा बढी कमाएको छ।
  • नेपालमा बुधबारसम्म 'सैयारा'ले ३ करोडभन्दा बढी कमाइ गरेको अनुमान छ।
  • निर्देशक मोहित सुरिले अनीत पड्डालाई प्राकृतिक अनुहारको खोजीमा फिल्ममा लिएका हुन् भने उनको अभिनयको प्रशंसा भएको छ।

काठमाडौं । अहिले बलिउड फिल्म ‘सैयारा’को निकै चर्चा छ । यसले ६ दिनसम्म भारतीय बक्सअफिसमा डेढकरोड भारुभन्दा धेरै कमाएको छ ।

नेपालमा बुधबारसम्म ३ करोडभन्दा धेरै कमाइको अनुमान छ । निर्देशक मोहित सुरीसँगै डेब्यु कलाकार अहान पाण्डे र अनीत पड्डाको धेरै चर्चा छ ।

कस्मेटिक उत्पादनले स्पर्श नगरेकोजस्तो देखिने प्राकृतिक अनुहारको खोजीमा आफूले अनीतलाई फिल्ममा लिएको निर्देशक सुरीले अन्तर्वार्तामा बताइसकेका छन् ।

२२ वर्षकै उमेरमा अनीतले बलिउडमा तहल्का मच्चाएकी छन् । फिल्ममा उनको अभिनयको पनि निकै प्रशंसा भएको छ । फिल्म रिलिज भएसँगै उनलाई पछ्याउनेको संख्या पनि ह्वात्तै बढेको छ ।

भारतीय संचारमाध्यमले उनको निजी जीवनलाई पनि बाहिर ल्याइरहेका छन् । यस्तोमा, यहाँ मिडियामा नदेखिएका अनीतका बोल्ड र रोचक तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?