+
+
Shares

पानीमा रुझ्दै पाटनमा मनाइयो भीमसेन जात्रा (तस्वीरहरू)

आइतबार पाटन दरबार स्क्वायरमा नेवार समुदायले धूप बत्ती बालेर भीमसेन जात्रा मनाएका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ भदौ १ गते २१:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको पाटन दरवार स्क्वायरमा नेवार समुदायले भीमसेन जात्रा धूप बत्ती बालेर मनाएको छ।
  • उनीहरूले पूजा, प्रार्थना गरी व्यवसाय फस्टाउन र आर्थिक समृद्धिका लागि आशीर्वाद मागेका छन्।
  • जात्रामा सहभागीहरूले पानीमा भिज्दै मौलिक बाजागाजा बजाएर नाच र गान समेत गरेका छन्।

१ भदौ, काठमाडौं। ललितपुरको पाटनमा भीमसेन जात्रा मनाइएको छ ।

आइतबार पाटन दरवार स्क्वायरमा नेवार समुदायले धूप बत्ती बालेर भीमसेन जात्रा मनाएका हुन् ।

उनीहरूले पाटन दरवार स्क्वायरमा धूप बत्ती बालेका छन् भने पूजा, प्रार्थना गरी व्यवसाय फस्टाउन, आर्थिक समृद्धिलगायत आशीर्वाद मागेका छन् ।

जात्रामा सहभागीहरूले पानीमा भिज्दै आफ्नो मौलिक बाजागाजा बजाएर नाच, गान समेत गरेका छन् ।

भीमसेन जात्रा भदौ महिनामा १० दिनसम्म मनाउने चलन रहेको जनविश्वास छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?