+
+
Shares

बीमा प्राधिकरण अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
  • समितिमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य डा. खोमराज खरेल छन्।
  • ९ भदौको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेको र यसअघिका अध्यक्ष शरद ओझा निलम्बन भएपछि नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया सुरु भएको हो।

१२ भदौ, काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

समितिमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन् ।

९ भदौको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेको हो । यसअघिका अध्यक्ष शरद ओझा निलम्बन भएसँगै सरकारले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?