+
+
Shares

दमकमा हवाई फायर, केही प्रहरी र प्रदर्शनकारी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १३:४४

२३ भदौ, विराटनगर । झापाकाे दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।

प्रदर्शनको क्रममा दमक नगरपालिका अगाडि आगजनी प्रयास भएपछि प्रहरीले हवाई फायर गरेकाे हाे ।

झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको हाे ।

प्रदर्शनकारीले ढुंगामुढा पनि गरेकाे उनले बताए ।

ढुंगामुढाका कारण प्रहरीसहित केही प्रदर्शनकारी पनि घाइते भएकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?