+
+
Shares

विराटनगरमा पुष्पलालको सालिक ताेडफाेड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ११:२८

२४ भदौ, विराटनगर । विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा पर्ने पुष्पलाल चोकमा रहेको शहीद पुष्पलाल श्रेष्ठको सालिक आन्दोलनकारीले तोडफोड गरेका छन् ।

प्रदर्शनको क्रममा प्रहरीले  गरेको दमनकोविरोधमा आन्दोलनमा उत्रिएको समूहले  मंगलबार बिहान पुष्पलालको सालिक तोडफोड गरेको हो ।

पुष्पलालको सालिक तोडफोड गरेका युवाहरूले चोकको नाम जेनजी चोक घोषणा गरेका छन् ।

सालिक भत्काएको समूहले पुष्पलाल चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?